Realty Nepal is Complete Real Estate Solution for Nepal

Classified

2021-01-28

खुलमटार हाईटमा ४ करोडको बंगला घर किन्न आवश्यक

ललितपुरको खुमलटार हाईटिर करिव ४ कारोड जतिको नयाँ
वंगला घर तुरुन्त किन्न आवरश्यक ...............
EQ#795209,  IP Kharel, 9841232306

घर किन्न आवश्यक (SanoBharyang, KTM)

सानो भर्याङ्ग तिर १० आनामा बनेको वंगला घर किन्न आवश्यक भएकोले बिक्रि गर्न
ईच्छुक महानुभावहरुले सम्पर्क गर्नुहोला । मोटामोटी ४.५ कारोडसम्मको
EN# 924649

सानेपा, झसिम्खेलमा जग्गा किन्न आवश्यक

झम्सिखेलमा ४ देखि १० आनासम्मको जग्गा किन्नलाई आवश्यक रहेकोले बेच्न ईच्छुकहरुले सम्पर्क गर्नुहोला ।

9851075800 Email: propertykharel@gmail.com

2020-01-16

झम्सिखेल ,जाउलाखेल ,मानभवन ,पुल्चोक ,भानिमंडल

-घर भाडामा चाहियो
-२ कार पर्किङ्ग गर्न मिल्ने
-७० देखि ८० हज्जार सम्मको

# 464809







 

2019-12-23

धोबीघाटमा फ्ल्याट चाहियो

धोबीघाटमा फ्ल्याट चाहियो
२BHK, पार्किंग सहित
तत्काल

ID : 535388

2019-09-25

hydro power office को लागि घर भडामा आवश्यक

  • फ्ल्याट  भए पनि हुने
  • 2 BHK flat 
  • KAthmandu, sukadhara, Gyaneshwor area मा 
  • 30000/- हजार सम्म को फ्ल्याट

इच्छुक महानुभावहरुले तुरुन्त सम्पर्क गर्नुहोला । 

Contact :  9851075881 Raj Kumar 

#571631

Montessori को लागि घर भडामा आवश्यक

Montessori को लागि घर भडामा आवश्यक 

  • Lalitpur ringroad  side मा
  • 4-5 rom भएको 
  • 50000/- rent भएको 

इच्छुक महानुभावहरुले तुरुन्त सम्पर्क गर्नुहोला । 

Contct @ 9851243800 Mrs. Sabina Rijal 

#405395

Binayak Coloney मा घर किन्न आवश्यक

  • आना जग्गा भएको 
  • 40000000/- sale price भएको 
  • fully furnished आवश्यक

Contact :  9851075881 Raj Kumar 

#313844

2019-09-24

Main power office को लागि घर भाडामा आवश्यक

  • 2 And half floor भएको घर भाडामा आवश्यक 
  • UN park, sankhamul. kupondol एरिया मा
  • 1 लाख सम्मको 

Contact: Ishwor Kharel 9851075800

#568025

गोदाम को लागि space or land lease मा आवश्यक

 

  •  टहरा सहित जग्गा तुरुन्त  भाडा/लिजमा आवश्यक 
  • कुमारीपाटी शंखमुल एरिया मा
  • 1 लाख सम्मको 

Contact : 9851243800 Sabina Rijal

#430965

घर भाडामा आवश्यक

Residental Purpose को लागि घर भाडामा आवश्यक 

  • Baluatar, Hattisar एरिया मा
  • 1 लाख सम्मको 
  • Long term बस्नि Family को लागि

Contact: Ishwor Kharel 9851075800

#634944

घर भाडा मा आवश्यक

Foreigner को लागि घर भाडामा आवश्यक 

  • 1 लाख सम्मको 
  • कलंकी, नक्खु, ठूलो भर्याङ्ग एरिया मा

Contact: Ishwor Kharel 9851075800

#93720

Flat भाडामा आवश्यक

Recruitment agency अफिसको लागि flat or space आवश्यक

  • झम्सिखेल एरिया मा
  • 50 हजार सम्म को फ्ल्याट or space भए पनि हुने

Contact : 9851243800 Sabina Rijal

#576763

2019-08-27

घर भाडामा आवश्यक

Residential Purpose को लागि घर भाडामा आवश्यक 

  •  70-80 हजारसम्मको
  • Location : Sanepa, Bhaisepati, Nakkhu, Bagdol area 

#570213

contact : 9851243800 Sabin Rijal 

Hydro power अफिसको लागि house भाडामा आवश्यक

Hydro power अफिसको लागि

  • 1 and half floor house or flat
  • 30-40 हजारसम्मको
  • Location : Baneshwor area 
  • parking भएको 

#79029

Contact :  9851075881 Raj Kumar 

INGO अफिसको लागि Space आवश्यक

अफिसको लागि  तीन चार रुम भएको अफिस स्पेश 

  • तीन चार रुम भएको 
  • 2 car 3-4 bike parking भएको 
  • 40 हजारसम्मको
  • Location : Jaulakhel, Bhanimandal, lagankhel

#525712

Contact :  9851075881 Raj Kumar 

घर भाडामा आवश्यक

Residential + office ( Garment factory ) को लागि घर भाडामा आवश्यक

  • Location : Kathmandu Nayabazar area 
  • 50-60 हजारसम्मको

#388496

Contact :  9851075881 Raj Kumar 

2019-08-16

Consultancy अफिसको लागि Space आवश्यक

30-40 हजारसम्मको

Consultancy अफिसको लागि Space आवश्यक

  • location : पुतलीसडक, बागबजार area

Contact : 9851243800 Sabina Rijal 

#479027

 

जग्गा भाडामा आवश्यक

10 aana जग्गा warehouse को लागि भाडामा आवश्यक 

  • Location : ग्यनेश्वोर्, जावलाखेल् area मा
  • 10-12 aana जग्गा

इच्छुक महानुभावहरुले तुरुन्त सम्पर्क गर्नुहोला । 

Contct @ 9851243800 Mrs. Sabina Rijal 

#861237

घर किन्न आवश्यक

5-6 aana जग्गा मा बनको घर घर किन्न आवश्यक

  • location : सानेपा, मानभवन् Bhaisepati 
  • Price : 3,50,00000/- 

Contact :  9851075881 Raj Kumar 

#182160

2019-08-11

2-3 रोपनि जग्गा किन्न आवश्यक ।

तुरुन्त 2- 3 रोपनि जग्गा  किन्न आवश्यक । 

 बेच्न इच्छुक महानुभावहरुले तुरुन्त सम्पर्क गर्नुहोला । 

  • Location : Jhamsikhel, Sanepa, Lazimpat, Lainchaur 
  • Budget : प्रति आन  65,00000/-  लाख सम्मको 

Contct @ 9851243800 Mrs. Sabina Rijal 

#783718

2019-08-09

Church को लागि Open space hall भाडामा आवश्यक

Church को लागि Open space hall कम्ति मा 100 जना मनिस अट्ने hall भाडामा आवश्यक 

  • Location : Satdobato, Jaulakhel, Ekantakuna, Pulchok 
  • Budget : 60,000/- हजर् सम्म को  

contact : 9851243800 Sabin Rijal 

#500348

घर भाडामा आवश्यक

Long term बस्नि Family को लागि घर भाडामा आवश्यक 

  • Location : Sitapaila, Comfort Housing, Banasthali
  • Budget : 70 हजर् सम्म को 

contact : 9851243800 Sabin Rijal

#723768

घर भाडामा आवश्यक College & montessori को लागि

College को लागि 

  • Location : Kotheshwor, Baneshwor, Tinkune 
  • Budget : 2-3 लाख सम्मको ( for college ) 

Compound भएको House  Montessori को लागि 

  • Locatiom : Kotheshwor, Baneshwor, Tinkune 

Contact : 9851243800 Sabina Rijal 

#902796

2019-08-08

अफिसको लागि Space आवश्यक

Cargo अफिसको लागि Space आवश्यक

  • तीन चार रुम भएको अफिस स्पेश भाडामा आवश्यक ।
  • Location : Anamnagar, Baneshwor 
  • Budget : 30,000/- 

Contact : 9851243800 Sabina Rijal 

#335187

Polyclinic Pharmacy को लागि घर भाडामा आवश्यक

Polyclinic Pharmacy को लागि घर भाडामा आवश्यक

  • Rent : ८० देखि ९० हजारसम्मको
  • स्थान : पुल्चोक, जावलाखेल 

सविना रिजाल फोन, ५५२२८९९, ९८५१२४३८००

#613040

2019-08-07

घर भाडामा आवश्यक

Residential Purpose को लागि घर भाडामा आवश्यक 

  • 8-10 कोठा भएको Family बस्ने
  • Budget : 1,50,000/- भाडा भएको
  • Location : Baneshwor, Anamnagar Area 

Kishor Kharel : 9851075880

#305322

Residential Purpose को लागि घर भाडामा आवश्यक

Long term बस्नि Family को लागि घर भाडामा आवश्यक 

  • 1 and half floor भएको
  • Budget : 50,000/-
  • Location : Manbhawan, Ekantakuna, Bhaisepati, 

Contact : 9851243800 Sabina Rijal 

#259778

Hostel को लागि घर भाडामा आवश्यक

Hostel को लागि 15-16 Room भएको घर भाडामा आवश्यक 

  • Location : Baneshwor, Buddhanagar, Sankhamul, 
  • Budget : 1,50,000/- भाडा भएको 

Kishor Kharel : 9851075880

#632931

Restaurant को लागि Space आवश्यक

Restaurant को लागि Roof Top Space आवश्यक 

  • 1500-2000 sqft भएको
  • Location : Pulchok, Jhamsikhel, Sanepa, Thamel, Baluatar, Lazimpat
  • 1,00000/-  भाडा भएको

Kishor Kharel : 9851075880

#351532

Apartment भाडामा आवश्यक

Residential Purpose को लागि Apartment भाडामा आवश्यक

  • Fully Furniture भएको
  • गाडी पाकिङ्ग गर्न मिल्ने
  • Location : Sanepa, Jhamsikhel 
  • Budget 60,000/- 

Kishor Kharel : 9851075880

#49907

अफिसको लागि Space आवश्यक

अफिसको लागि Space आवश्यक

  • 1000-1200 sq ft भएको 
  • Location : Sanepa Jhamsikhel, Kupondol, Pulchok 
  • Budget 1,25,000/-
  • राम्रो Location मा आवश्यक

सम्पर्क सविना रिजाल Cell; 9851243800

#90080

 

Montessori को लागि घर भडामा आवश्यक

Compound भएको House  Montessori को लागि भडामा आवश्यक 

  • Location : Balkhu, Kuleshwor, Rabighavan, Kalanki 
  • budget amount 70,000/-
  • Contact : 9851243800 Sabina Rijal 

#687549

2019-08-06

Engineering Consultancy अफिसको लागि 2 Floor Flat भाडामा आवश्यक

  • 2 Floor Flat Engineering Consultancy अफिसको लागि भडामा आवश्यक 60,000/- सम्मको 
  • Location : Jhasikhel, Pulchok, Bakhundol, Sankhamul 
  • Contact :  9851075881 Raj Kumar 

#563489

अफिसको लागि घर भाडामा आवश्यक

अफिसको लागि घर भाडामा आवश्यक

55,000/- सम्म को 2 floor house 

Location : Sanepa, Jhamsikhel, Ekantakuna

इच्छुक घर धनीहरुले सम्पर्क गर्नुहोला ।

Contact :  9851075881 Raj Kumar 

#737259

Flat भडामा आवश्यक

 Flat भडामा आवश्यक 25 thousand सम्म को 

Location : Baneshwor, Buddhanagar, Sanepa Jhamsikhel Area मा

contact : 9851243800 Sabin Rijal

#622293

 

घर भडामा आवश्यक 1लाख सम्मको

घर भडामा आवश्यक  4 BHK fully furnished 1लाख सम्मको 

Kalaanki area मा 

contact : 9851243800 Sabin Rijal

#330778

 

Shutter space demand

Demand : Shutter space 

  • 800-1000 ft 

Location : Maiteghar, Baneshwor, Tinkune, Kotheshwor area 

Contact : 9851243800 Sabina Rijal

#209122

२२ नुम्बर् वडा म आफिसको लगि 1st floor flat space आवशक्

२२ नुम्बर् वडा म आफिसको लगि

1st floor flat space आवशक् ५० हजर् सम्म को 

Contact : 9851243800 Sabina Rijal 

#999794

2019-08-05

आई ती अफिसको लागि फ्ल्याट चाहियो

आई टि अफिसको लागि पचास हजार सम्मको तीन चार रुम भएको अफिस स्पेश भाडामा चाहियो ।
सम्पर्क सविना रिजाल Cell; 9851243800

# Custumer Id 478270

2018-08-14

कार्यालय प्रयोजनका लागि घर भाडामा चाहियो


अफिस प्रकार : एन जी ओ टाइप
घर को प्रकार :- २०-२५ कोठा , ६०००-६५०० बर्ग फिट ,१० कार र २५-३० बाइक पार्किंग, पिल्लर सिस्टम को घर
लोकेशन :- त्रिपुरेश्वोर, अनामनगर ,थापाथली, बबर महल, बत्तीसपुतली , बानेश्वोर ,लाजिम्पाट, गैरीधारा ,बालुवाटार , महाराज्गंग मा मैन रोड देखि ५०० मिटर भित्र
बजेट;-२०० ,०००- ३००,००० /- सम्म को
सम्पर्क : ९८५१०८५८०५ TD Tripathi

#246571

2018-07-24

डिप्लोम्याटिक बस्न भाडामा घर तुरुन्त चाहियो


यु. एन. हाउस वरिपरि , हरिहरभवन मा डिप्लोम्याटिक बस्न
३ बेड रुमको, राम्रो कम्पाउण्ड भएको
गार्ड हाउस सहितको
फुल फर्निशिंग घर
1500$-2000$ सम्मको चाहियो

#Enquiry Id:271709

किशोर जी : 9851085805

2018-07-19

कल सेन्टर लाइ स्पेश तुरुन्त चाहियो

कल सेन्टर अफिस लाइ स्पेश तुरुन्त चाहियो
एरिया : सातदोबाटो, बल्खु देखि सानेपा सम्म
क्षेत्रफल : 3000 sq.ft.,2/3 car parking

id:747419 ( call : 9851085805;Tika)

2018-07-02

Urgently Needed

ब्रिटिश स्कुल देखि पुल्चोक इञ्जिनिएरिङ्ग कलेज सम्मको लोकेशन  मा 2BHK, 20-25 हजार सम्मको  फ्ल्याट चाहियो. call 9851085805 TD Tripathi

Small Space Demand for Travel Office

कुपन्डोल , सानेपा, झम्सिखेल मा ट्रावल सम्बन्धि अफिस लाइ बिस हजार सम्म्कों २ रुम भाडामा चाहियो
सम्पर्क : 9851085805 TDT

गार्मेन्ट अफिस लाइ तुरुन्त घर चाहियो

गार्मेन्ट लाई खुसिबू ,नयाबजार ,लाजिम्पाटमा ८ कोठे घर वा दुइ फ्ल्याट चाहियो
भाडा : ५०,००० सम्मको ;२ कार पार्किंग भएको , सम्पर्क : ९८५१०८५८०५ TDT

2018-07-01

मिडिया हाउसकोलागि घर चाहियो

मिडिया हाउसकोलागि घर चाहियो
स्थान ः भनिमण्डल, सानेपा, धोविघाट, झम्खिेल, बकुण्डोलप्रकार
प्रकार ः मिडिया हाउसकोलागि फ्ल्याट चाहियो मोटरसाईकल पाकिङ्ग गर्न मिल्ने खालको ३,४ वटा गाडी राख्न मिल्ने
भाडा रकमः ८० देखि ९० हजारसम्मको
सम्पर्क ः सविना रिजाल फोन, ५५२२८९९, ९८५१२४३८००

ठुलो हाइड्रो कम्पनीलाई स्पेश चाहियो

हाइड्रोपाओर कम्पनीलाई तुरुन्त घर भाडामा चाहियो
स्थान: पुल्चोक,सानेपा, झम्सिखेल,जावलाखेल ,कुमारीपाटी आदि स्थानमा
प्रकार: ३/४ रोपनी कम्पाउ वाला ५/७ बेड रुम ( कम्तिमा ३/४ ओटा अटेच ) निवास प्रयोजन र १०/१३
रुम अफिस प्रयोजन लाइ २/३ ओटा घर गार्डेन भएको  
पार्किंग: १०/१२ कार , २०/३० बाइक पार्किंग भएको
भाडा रकम: रु चार /पाच लाख सम्मको
सम्पर्क: 9851085805( Td Tripathi)

फ्रोजन मिट पसलकोलागि जग्गा वा घर बहालमा चाहियो ।

फ्रोजन मिट पसलकोलागि सानेपा, झम्सिखेल, धोविघाट एरिया तिर जग्गा वा घर बहालमा चाहियो । बजेट १ लाख देखि १ लाख ५० हजारसम्मको । सम्पर्क ९८५१२४३८०० सविना http://rentalnepal.com/

आवासीय प्रयोजनलाइ घर भाडामा चाहियो

स्थान: लाजिम्पाट, बालुवाटार, ज्ञानेश्वोर, नक्साल, विशालनगर.
प्रकार: ४ वेड रुम, कम्तिमा २ ओटा अटेच बाथरुम भएको कम्पाउ वाला बंगोला, पानी को राम्रो सुबिधा भएको
पार्किंग: १/२ कार, २/४ बाइक पार्किंग भएको
भाडा रकम: रु १००,०००/- सम्मको
सम्पर्क: ९८५१०८५८०५ TD Tripathi

अफिसको लागि घर भाडामा आवश्यक

अफिसको लागि शंखमुल, बुद्धनगर, एरियामा घर भाडामा आवश्यक । ८० देखि ९० हजारसम्मको बजेछ छ । सिधा सम्पर्क ःContact:  9851243800 Sabina 

होस्टेलको लागि घर भाडामा चाहियो

 सानेपा, झम्सिखेल, पुल्चोकमा होस्टेलको लागि १५/२० कोठा भएको एक लाख सम्मको घर तुरुन्त भाडामा चाहियो। पुरानो सुभातारा स्कुल बसेको भवन बाट नजिक भए राम्रो। 

सम्पर्क : ९८५१०८५८०५, ०१५५२२८९९ (टिका)

बस्नकोलागि फ्ल्याट भाडामा चाहियो

सानेपा, झम्सिखेल, धोविघाट, बकुण्डोल, पुल्चोकमा बस्नकोलागि फ्ल्याट भाडामा चाहियो
सम्पर्क ः 9851243800 Sabina Rijal 

सुपर मार्केटको निम्ति खालि-जग्गा तुरुन्त लिजमा चाहियो

सुपर मार्केट खोल्नको लागि पुल्चोक, झम्सिखेल,सानेपा लगाएत ठाउका मैन चोकमा ७०० देखि १००० स्क्वार फिट ; रु ५०,००० सम्मको खालि जग्गा तुरुन्त लिजमा चाहियो।
सिधा सम्पर्क :
९८५१०८५८०५ टिका दत्त त्रिपाठी

Land Wanted in Kupondol Areal

4 Aana Land wanted for Office & Residential Purpose 

Cell: 9851243800 Mr. Sabina Rijal 

Flat Wanted for Office Purpose @ Jhamsikhel, Sanepa Area

Flat Wanted for Office Purpose @ Jhamsikhel, Sanepa Area, 1 car parking Budget Rs. 20,000 

Contct @ 9851243800 Mrs. Sabina Rijal 

सानेपा, झम्सिखेल, जाउलाखेलमा घर भाडामा चाहियो

सानेपा, झम्सिखेल, जाउलाखेलमा घर भाडामा चाहियो रु. १,००,००० सम्मको घर । इच्छुक घर धनीहरुले सम्पर्क गर्नुहोला । Contact :  9851075881 Raj Kumar 

६ आना जग्गा झम्सिखेलमा चाहियो ।

तुरुन्त ६ आना जग्गा झम्सिखेलमा किन्न आवश्यक भएकोले गर्दा बेच्न इच्छुक महानुभावहरुले सम्पर्क गर्नुहोला । ९८५१०७५८०० Contact: Ishwor Kharel

Explore by Location