Realty Nepal is Complete Real Estate Solution for Nepal

Sold For Sale
  • 6
  • 2
  • 3
  • 4
  • 5

Pharping Hatuda Near by Main Road Land for Sale

Pharping, Kathmandu

~फर्पिङबाट १० किलोमिटर दूरी हुमाने भन्ज्याङबाट ४०० मिटर बाहिर राम्रो जग्गा
~होमस्ते, होटेल, रिसोर्ट, कृषि, बृद्धाआश्रम, आवासीय प्रयोजनको लागि अति उपयुक्त
~फर्पिङ हेटौंडा मूलसडकबाट ४०० मिटर बाहिर
~पानीको राम्रो ब्यबस्था भएको
~हाल निर्माण हुनलागेको दक्षिणकाली चौकतदेवी मन्दिर केवलकार स्टेशनको आसपासमा 
~ठूल्ठूलो पाटो भएको समतल जग्गा
~असाध्यै रमाइलो प्राकृतिक वातावरण भएको ठाउँ
~जग्गाको क्षेत्रफल जम्मा ११ रोपनी 
~जग्गाको मोल रु.८,००,०००/-(सात लाख) प्रति रोपनी मात्र
~जग्गाको मूल्यमा मोलमोलाई गरि निर्णय गर्न सकिन्छ
*सम्पर्क*
९८५१०३०५०४

 

Rs. 700,000

Per Ropani Land Price 700000

  • ID:10907
  • Category:Land
  • Area:11 Ropani
  • Last Update:1 year ago
  • Ad Expires in:22nd, Dec-2025
  • Total Views:974
  • Share Tweet Share
Comment with Facebook

Similar Properties

Explore by Location