Realty Nepal is Complete Real Estate Solution for Nepal

Rented For Rent
  • 350372611_608777464544076_5305776928205628994_n

फ्याट भाडामा छ

इमाडोल १, सुन्दरबस्ती, Lalitpur

सुन्दरबस्ती, इमाडोल–१, ग्वार्को, ललितपुर नजिकै सुपथ मुल्यमा फ्ल्याट भाडामा छ। यसमा १२ फिट सडकमा सडक पहुँच छ। विद्यालय, किराना पसल, कलेज, बैंक, रेस्टुरेन्ट, आदि जस्ता आधारभूत आवश्यकताहरूको सुविधा भएको घर प्राइम लोकेशनमा अवस्थित छ। यस घरको पहिलो तल्ला भाडामा छ र त्यहाँ जम्मा १ बैठक कोठासँगै किचन, २ शयनकक्ष, १ बाथरूम र १ बालकनी छन्। फ्ल्याटको मासिक भाडा कुराकानी योग्य छ। यो घर एक धेरै शान्तिमा स्थित छ।

Rs. 20,000

  • ID:12838
  • Category:Flat & Apartment
  • Area:इमाडोल १, सुन्दरबस्ती
  • Last Update:1 year ago
  • Ad Expires in:11th, Nov-2026
  • Total Views:971
  • Share Tweet Share
Comment with Facebook

Similar Properties

IMG_9938.JP Available
100 sqm Views: 125
Rs. 60,000
ID: 14272

3 bedroom Apartment for Rent in Hattiban, Lalitpur

Level 9, Classic Tower, Hattibon, Satdobato Lalitpur, Lalitpur

2BHK Flat for Rent (Ground Floor)

Koteshwor (Near Triton College), Koteshwor

Explore by Location